Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

कोरोना ग्राफः देशभर ३१०८ जना संक्रमित 

कोरोना ग्राफः देशभर ३१०८ जना संक्रमित 

  • 106
    SHARES
  • कोरोना ग्राफः देशभर ३१०८ जना संक्रमित 

    काठमाडौं । मंगलबार देशभर ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८,८३६ पीसीआर गर्दा २,२०२ जनामा र ४,२९९ एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज १,५९५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै २५ जनाको संक्रमणको कारणले निधन भएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology