Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रवीलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण : बाबुराम भट्टराई

रवीलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण : बाबुराम भट्टराई

  • 137
    SHARES
  • रवीलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण : बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्ण भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij