Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

धरानमा पनि पुग्यो डिशहोमका फाइबरनेट 

धरानमा पनि पुग्यो डिशहोमका फाइबरनेट 

  • 57
    SHARES
  • धरानमा पनि पुग्यो डिशहोमका फाइबरनेट 

    काठमाडौं ।  डिशहोम फाइबरनेटको सेवा अब प्रदेश १ को धरानमा पनि पुगेको छ । कम्पनीले १ वर्षअघि सुरु गरेको फाइबरनेट हालै धरानमा पुगेको हो ।  

    यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, ढल्केबर र विराटनगरमा फाइबरनेटको सेवा पुगिसकेको कम्पनीले जनाएको छ । 

    डिशहोम फाइबरनेट प्रयोगकर्ताले १० ‘एमवीपीएस’ देखि १ सय  ‘एमबीपीएस स्पिडको इन्टरनेट, डिशहोम टिभी, डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ लगायतका सुविधा पाउने कम्पनीको भनाइ छ । 

    कम्पनीले फाइबरनेट सेवा केही महिनामा नै नेपालका प्रमुख सहर पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत सहरमा पुग्ने दाबी गरेको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology