Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु

म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु

  • 118
    SHARES
  • म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु

    एजेन्सी । म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

    सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपाकान्त नगरपालिकाको सेकमु गाउँपालिकाको सापौत गाउँमा उक्त भीषण दुर्घटना भएको उनले बताए ।

    सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए । मृत्यु हुनेको यकिन सङ्ख्या भने खुल्न नसकेको उनले बताए । हाल उद्धार कार्य जारी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij