Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • 87
    SHARES
  • ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    जनकपुर । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

    शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

    ट्रक चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धि अनुसन्धान भइरहेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij