Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

  • 182
    SHARES
  • मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाहनमा बैठक बिहान ११ बजे बस्ने भएको हो ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।सचिवालयलका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij