Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

ऋणपत्र निष्काशन गर्न कामना सेवा विकास बैंकले बोर्डमा दियो निवेदन

ऋणपत्र निष्काशन गर्न कामना सेवा विकास बैंकले बोर्डमा दियो निवेदन

  • श्रावण ६, २०७८ बुधवार १२:२९ बजे
  • 180
    SHARES
  • ऋणपत्र निष्काशन गर्न कामना सेवा विकास बैंकले बोर्डमा दियो निवेदन

    काठमाडौं । कामना सेवा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासनका लागि निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते बार्डमा निवेदन दिएको हो ।

    कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology