Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

ऋणपत्र निष्काशन गर्न कामना सेवा विकास बैंकले बोर्डमा दियो निवेदन

ऋणपत्र निष्काशन गर्न कामना सेवा विकास बैंकले बोर्डमा दियो निवेदन

  • श्रावण ६, २०७८ बुधवार १२:२९ बजे
  • 621
    SHARES
  • ऋणपत्र निष्काशन गर्न कामना सेवा विकास बैंकले बोर्डमा दियो निवेदन

    काठमाडौं । कामना सेवा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासनका लागि निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते बार्डमा निवेदन दिएको हो ।

    images

    कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology