Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेशनल लाइफ इन्स्योरेन्स दोश्रो स्थानमा

नेशनल लाइफ इन्स्योरेन्स दोश्रो स्थानमा

  • श्रावण ६, २०७८ बुधवार १३:०३ बजे
  • 1.3K
    SHARES
  • नेशनल लाइफ इन्स्योरेन्स दोश्रो स्थानमा

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । कूल बीमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्ब भन्दामाथि पुर्याइ दोस्रो बन्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७र०७८ मा ७० प्रतिशतभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफलभएको कम्पनीले जनाएको छ ।

    images

    त्यस्तै, नवीकरण बीमा शुल्क समेत बृद्धि भएको बताइएको छ । आर्थिक वर्ष २०७६र०७७ मा ९ अर्ब २६ करोड ७४ लाख कूल बीमा शुल्क संकलन गरेकोमा २०७७र०७८ मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको हो । वित्तिय सूचांकमा नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology