Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

  • 86
    SHARES
  • अर्थ समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ ।

    आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij