Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

देशभर २,८३८ जनामा संक्रमण पुष्टि

देशभर २,८३८ जनामा संक्रमण पुष्टि

  • 402
    SHARES
  • देशभर २,८३८ जनामा संक्रमण पुष्टि

    काठमाडौं । बुधबार देशभर २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ७१५ पीसिआर गर्दा १,९१८ जनामा र ३,९०१ एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हाे । 

    आज  १,४७५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारणले ३० जनाको निधन भएको छ । 

    हालसम्म नेपालमा ७,२४,४५५ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसैगरि ६ लाख ३६ हजार ४३० जना संक्रमणमुक्त भएका छन् भने ९,६३७ जनाको संक्रमणका कारणले निधन भएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology