Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काठमाडौं उपत्यकामा ६९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि 

काठमाडौं उपत्यकामा ६९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि 

  • 456
    SHARES
  • काठमाडौं उपत्यकामा ६९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारणले ३० जनाको निधन भएको छ ।

    हाल सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेको छ । जसमध्ये होम आइसोलेसनमा २४ हजार ३४० र संस्थागत आइसोलेसनमा २ हजार ४९२ जना रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology