Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

  • 148
    SHARES
  • नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

    काठमाडौं । नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ युवान प्रान्तीय टोलीसँग पराजित भएको  छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो ।

    खेलको पहिलो हाफमै चिनियाँ युनान प्रान्तीय टोलीले अग्रता लिएको थियोे । सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे । 

  • सम्बन्धित विषय:

  • # पराजित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij