Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेता रावललाई भेटेर फर्के नेता नेपाल

नेता रावललाई भेटेर फर्के नेता नेपाल

  • 562
    SHARES
  • नेता रावललाई भेटेर फर्के नेता नेपाल

    काठमाडौं ।  सांसद पदबाट राजीनामा दिएका भीम रावललाई बुधबार भेटेर एमाले वरिष्ठ नेता माधव नेपाल फर्केका छन् । नेता नेपालसँग असन्तुष्ट भई रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए ।

    images

    रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन नेता नेपालले आग्रह गरेका थिए । रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरुले आग्रह गरिरहेका छन् ।

    रावललाई भेट्न निवासमै पुगे नेपाल रावललाई भेट्न निवासमै पुगे नेपाल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology