Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

कोलचेस्टर युनाइटेड माथि टोटनहमको सहज जित  

कोलचेस्टर युनाइटेड माथि टोटनहमको सहज जित  

  • श्रावण ७, २०७८ बिहिवार ०८:४६ बजे
  • 59
    SHARES
  • कोलचेस्टर युनाइटेड माथि टोटनहमको सहज जित  

    एजेन्सी– इंग्लिस क्लब टोटनहमले प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

    बुधबार राति भएको खेलमा टोटेनहमले कोलचेस्टर युनाईटेडलाई ३–० ले पराजित गरेको हो । टोटेनहमको जितमा ह्युङ मिन सन, लुकास मौरा र डेली अलीले एक एक गोल गरे ।

    खेलको ११ औं मिनेटमा सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा लुकासले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।  त्यसपछि खेलको ३८ औं मिनेटमा अलीले गोल गर्दै टोटेनहमलाई ३–० को जित दिलाएका थिए।

     

  • सम्बन्धित विषय:

  • # टोटनहम

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology