Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

जसपा आधिकारिकता विवादः आयोगको इजलास आज बस्दै 

जसपा आधिकारिकता विवादः आयोगको इजलास आज बस्दै 

  • श्रावण ७, २०७८ बिहिवार ०८:५२ बजे
  • 73
    SHARES
  • जसपा आधिकारिकता विवादः आयोगको इजलास आज बस्दै 

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद माथि सुनुवाइ गर्न निर्वाचन आयोगको इजलास आज बस्ने भएको छ।

    महन्थ ठाकुर र उपेन्द्र यादवले गरेको आधिकारिकताको दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास बस्न लागेको हो। 

    दुवै समुहले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका छन्। विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो। 

    आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ। इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ गरिरहेको हो। 

     

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology