Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने

सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने

  • 114
    SHARES
  • सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने

    काठमाडौं । सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन् ।

    ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij