Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

  • 111
    SHARES
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ ।

    बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत र्‍यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ ।स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन समेत भनिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij