Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • 164
    SHARES
  • अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । अछाममा मंगलबार भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर आज बिहान भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर  ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij