Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • 95
    SHARES
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

    केन्द्रीय कार्यसम्पादन समिति बैठक गत आइतबार पनि बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको सबलीकरणका विषय र आन्दोलनलगायत विषयमा छलफल हुनेछ । कार्यसम्पादन समितिको मंगलबारको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij