Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै सकिदैन् : सिके राउत

थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै सकिदैन् : सिके राउत

  • 135
    SHARES
  • थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै सकिदैन् : सिके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए । उनले थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताएका हुन् ।

    राउतले भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरुको समस्या समाधान गर्न सक्छौं । आफ्ना मागहरु पूरा गर्न सक्छौं । कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन म सधैं तत्पर छु ।’

    बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij