Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राजावादीले मण्डले अराजकता देखाए : प्रचण्ड

राजावादीले मण्डले अराजकता देखाए : प्रचण्ड

  • 143
    SHARES
  • राजावादीले मण्डले अराजकता देखाए : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले तीनकुनेमा देखाएको अराजकताबाट उनीहरुको मण्डले  चरित्र उदांगो भएको बताएका छन् । 

    काठमाडौंको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाको जुलुसपछि आयोजित सभालाई सम्बोधन गर्दै दाहालले आफूहरू पहिले नै राखेको राखेको कार्यक्रमकै दिन राजावादीले कार्यक्रम जुधाएको आरोप लगाए ।

    उनले भने, ‘तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा देखिएको छ । व्यक्तिको घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा हानेका छन् । उनीहरुले मान्छे मरोस् भन्ने चाहेका छन् ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij