Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चितवनमा भाले गैँडा मृत फेला  

चितवनमा भाले गैँडा मृत फेला  

  • श्रावण ८, २०७८ शुक्रवार ०९:२२ बजे
  • 408
    SHARES
  • चितवनमा भाले गैँडा मृत फेला  

    भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ।  निकुञ्जको धुधौरा क्षेत्रमा अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ। 

    images

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुईवटा भाले गैँडा एकआपसमा जुध्दा एउटा मरेको अनुमान गरिएको छ।  

    मरेको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले जानकारी दिए। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८–७९ मा तीन वटा भाले गैँडा मरेका छन्।  


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology