Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एकै दिन काठमाडौंका तीन ठाउँमा प्रदर्शन, सवारी डाइभर्सनका लागि प्रहरीको सूचना

एकै दिन काठमाडौंका तीन ठाउँमा प्रदर्शन, सवारी डाइभर्सनका लागि प्रहरीको सूचना

  • 137
    SHARES
  • एकै दिन काठमाडौंका तीन ठाउँमा प्रदर्शन, सवारी डाइभर्सनका लागि प्रहरीको सूचना

    काठमाडौं । निरन्तर चलेको शिक्षक आन्दोलनसँगै आज थप दुई वटा थपिएर काठमाडौंका तीन स्थानमा स्थानमा प्रदर्शन हुँदैछ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । 

    राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलादेखि बानेश्वरको बिचमा कार्यक्रम गर्ने भएका छन् ।

    यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

    May be an image of road and text that says 'FeA ዋድን HyKи4 LAVA RyEHbKИ4 विरोध कार्यत्रमका कारण काठमाडौमा सवारी आवागमन प्रभावित हुन सक्ने हूँदा डाइमर्सन गरिने स्थानहरू सम्बन्ी सुचना कलंकी चोक- बाफल खसिबजार- मकालु बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु किर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना आवश्यक परेमा थप गरिने डाइमर्सन प्वाईन्टहरू त्रिपुरेश्वर, बालाजु हलचोक, नैकाप, सितापाईला, चोभार, फर्पिंड, नर्खु दोबाटो र कोटेश्वर।'

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij