Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

संसदीय समितिमा पानी जहाज सम्बन्धी विधेयकमाथि छलफल

संसदीय समितिमा पानी जहाज सम्बन्धी विधेयकमाथि छलफल

  • 129
    SHARES
  • संसदीय समितिमा पानी जहाज सम्बन्धी विधेयकमाथि छलफल

    काठमाडौं । विधायन व्यवस्थापन समितिमा पानी जहाज सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल भएको छ ।

    मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभा कक्षमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो ।

    छलफलमा बोल्दै भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले पर्याप्त छलफल गरेर विधेयकलाई चाँडो टुंगो लगाउन पर्नेमा जोड दिए । त्यस्तै उनले विधेयकमा त्रुटी भएका शब्दहरुलाई सच्याउन समेत सुझाए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij