Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

संसदीय समितिमा,समितिको वार्षिक कार्यतालिकाको समिक्षा

संसदीय समितिमा,समितिको वार्षिक कार्यतालिकाको समिक्षा

  • 119
    SHARES
  • संसदीय समितिमा,समितिको वार्षिक कार्यतालिकाको समिक्षा

    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा र समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल भएको छ।

    बुधबार सिंहदरबास्थित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीको बारेमा छलफल भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij