Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भीम रावलले राजीनामा फिर्ता लिए

भीम रावलले राजीनामा फिर्ता लिए

  • श्रावण ८, २०७८ शुक्रवार १२:४२ बजे
  • 439
    SHARES
  • भीम रावलले राजीनामा फिर्ता  लिए

    कामाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएको जानकारी दिएका हुन् ।

    images

    अछामका आफ्नो निर्वाचन क्षेत्रका मतदाता, जनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलको प्रतिक्रिया छ । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामाको घोषण गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # डा.भीम रावल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology