Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

‘हजारौं युवा’को उपस्थितिबीच आई टी आर्मीले गर्यो रौतहट जिल्लास्तरीय भेला

‘हजारौं युवा’को उपस्थितिबीच आई टी आर्मीले गर्यो रौतहट जिल्लास्तरीय भेला

  • श्रावण ८, २०७८ शुक्रवार १४:३४ बजे
  • 1.3K
    SHARES
  • ‘हजारौं युवा’को उपस्थितिबीच आई टी आर्मीले गर्यो रौतहट जिल्लास्तरीय भेला

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठनका रुपमा गठन भएको ‘आई टी आर्मी’ले रौतहट जिल्ला स्तरीय भेला गरेको छ । संगठनका कमान्डर प्रभु साहको उपस्थितिमा शुक्रबार देवाही गोनाही नगरपालिकामा भेला सम्पन्न भएको हो । 

    images

    ‘हजारौं हजार युवाको उपस्थितिमा आई टी आर्मीको रौतहट जिल्ला भेला सम्पन्न भएको छ,’ एमाले नेता कुन्दन कुशवाहले जानकारी दिए । भेलामा साहसहित पुर्वप्रदेश सांसदसमेत रहेका कुशवाहालगायत जिल्ला नेता र कार्यकर्ताको उपस्थिति छ ।

    मंगलबार भक्तपुरस्थित एक पार्टी प्यालेसमा आई टी आर्मी गठनको घोषण भएको थियो । संगठनमा केन्द्रीय कमिटीमा १ सय ५१, प्रदेश कमिटीमा १ सय १, जिल्ला कमिटीमा ५५ र पालिका कमिटीमा ३३ सदस्य रहने प्रस्ताव गरिएको छ ।

     

    itarmy1.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology