वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा उनी पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ । प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै श्रीमतीको जिम्मा लगाएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij