Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

  • 140
    SHARES
  • आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाइ छ । बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij