Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • 160
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।

    सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक  बोलाइएको हो  । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij