Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

  • 108
    SHARES
  • दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

    काठमाडौं । संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ । मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२ : १५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

    बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij