Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

  • 110
    SHARES
  • अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

    आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij