Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आज बाग्मती प्रदेशमा सार्वजनिक बिदा

आज बाग्मती प्रदेशमा सार्वजनिक बिदा

  • 140
    SHARES
  • आज बाग्मती प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं । बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ  ।बाग्मती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij