Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • 115
    SHARES
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

    बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ । बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन ।  

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij