Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार 

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार 

  • श्रावण १०, २०७८ आइतवार ०८:२८ बजे
  • 404
    SHARES
  • मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार 

    काठमाडौं– म्यानचेस्टर युनाइटेडले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा लज्जास्पद हार व्यहोरेको छ । युनाइटेड च्याम्पियनसिप क्लब क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग ४–२ गोलले पराजित भएको हो । 

    images

    युनाइटेडलाई स्तब्ध पार्न लेन्डन डेकेसले दुई तथा चार्ली अस्टिन र मोसेस ओडुवाजोले समान एक गोल गरे । युनाइटेडका जेसे लिङ्गार्ड र एन्थोनी एलाङ्गाले गोल गरेपनि हार टार्न सकेन ।

     

     

  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर युनाइटेड

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology