Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चम्सुरीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी, कसले दियो मिर्गौला? 

चम्सुरीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी, कसले दियो मिर्गौला? 

  • श्रावण १०, २०७८ आइतवार ०८:३३ बजे
  • 747
    SHARES
  • चम्सुरीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी, कसले दियो मिर्गौला? 

    काठमाडौं– हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। 

    images

    परिवारभित्र पर्ने  चार–पाँच जना मिर्गौला दिन राजी भइसकेको उनका भाइ राजु डंगोलले बताए। उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ।

    सुरुमा मिर्गौला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएको थियो। नेपालमा मिर्गौला प्रत्यारोपण गर्न हाडनाताभित्रका मानिसले मिर्गौला दिनुपर्ने कानुन छ।

    अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको डंगोल परिवारले जनाएको छ।  उनी १५ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिइन्।

  • सम्बन्धित विषय:

  • # मिर्गौला प्रत्यारोपण

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology