Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

लिभरपुलका विल्सन फुलहममा  

लिभरपुलका विल्सन फुलहममा  

  • श्रावण १०, २०७८ आइतवार ०९:३१ बजे
  • 127
    SHARES
  • लिभरपुलका विल्सन फुलहममा  

    एजेन्सी–  च्याम्पियनसिप क्लब फुलहमले लिभरपुलका विंगर ह्यारी विल्सनलाई अनुबन्ध गरेको छ । विल्सनले फुलहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

    फुलहमले २४ वर्षीय विल्सनलाई  १२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।  वेल्सका विंगरले पछिल्लो सिजन कार्डिफ सिटीबाट लोनमा खेलेका थिए ।

    गत सिजन ३७ खेलमा उनले ७ गोल गरेका थिए । यस्तै फुलहमले गोलकिपर पाउलो गज्जानिगालाई समेत अनुबन्ध गरेको छ । २९ वर्षीय अर्जेन्टिनाका गोलकिपरले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । उनी टोटेनहमबाट फुलहम गएका हुन्। 

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology