Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आइतबार घट्यो सुनको मूल्य

आइतबार घट्यो सुनको मूल्य

  • श्रावण १०, २०७८ आइतवार ११:४६ बजे
  • 370
    SHARES
  • आइतबार घट्यो सुनको मूल्य

    काठमाडाै | साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।  शुक्रबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    images

    त्यस्तै  तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology