Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले दिए राजिनामा

नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले दिए राजिनामा

  • श्रावण १०, २०७८ आइतवार १२:४७ बजे
  • 595
    SHARES
  • नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले दिए राजिनामा

    काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजिनामा दिने घोषणा गरेका छन् । केही समयअघिमात्रै नियुक्त भएका प्रशिक्षकले किन अकस्मात राजिनामाको घोषणा गरे भन्ने खुलेको छैन । 

    images

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology