Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

  • 133
    SHARES
  • राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् ।

    राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् । 

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij