Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

निर्वाचन आयोगले बोलाएपछि जसपा ठाकुर पक्ष जुट्यो बैठकमा

निर्वाचन आयोगले बोलाएपछि जसपा ठाकुर पक्ष जुट्यो बैठकमा

  • 191
    SHARES
  • निर्वाचन आयोगले बोलाएपछि जसपा ठाकुर पक्ष जुट्यो बैठकमा

    काठमाडौं  ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी छ ।

    निर्वाचन आयोगले सोमबार बिहान ११ बजे नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपिसहित कार्यकारिणी सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिएपछि त्यस विषयमा छलफल गर्न बैठक बसेको हो ।

    जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने लगभग निश्चित भएपछि गत शुक्रबार महन्थ पक्षले सर्वोच्च अदालतमा रिट समेत दायर थिए । आइतबार सार्वेच्च अदालतले रिटमा माग भए बमोजिम अन्तरिम आदेश दिन नपर्ने भन्दै अस्वीकार गरेको छ ।   

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology