Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

फ्रान्सका अर्बपति ओलिभरको हेलिकप्टर दुर्घटनामा निधन 

फ्रान्सका अर्बपति ओलिभरको हेलिकप्टर दुर्घटनामा निधन 

  • फाल्गुण २४, २०७७ सोमवार ११:१४ बजे
  • 705
    SHARES
  • फ्रान्सका अर्बपति ओलिभरको हेलिकप्टर दुर्घटनामा निधन 

    पेरिस । फ्रान्सका अर्बपति राजनेता ओलिभर डसाल्टको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले आलिभर डसाल्टको मृत्युले ठूलो क्षति पुगेको बताएका छन् । 

    उनले ट्विट गर्दै आलिभर डसाल्ट फ्रान्सलाई माया गर्थे, आफ्नो पुरा जीवनमा उनी आफ्नो देशको सेवा गर्न कहिले पछि हट्दैनथे । उनको आकस्मिक निधनले ठूलो क्षति पुगेको छ । उनको परिवार तथा प्रियजनलाई समवेदना’ लेखेका छन् । 

    ६९ वर्षीय डसाल्ट फ्रान्सेली अर्बपति सर्ज डसाल्टका छोरा हुन्, उनको समूहले राफेल युद्धविमानको निर्माण गरेका थिए र जो ले फिगारो पत्रिकाका मालिक पनि हुन् । 

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij