Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सेती नदीको खोँचमा भेटियाे युवतीको शव

सेती नदीको खोँचमा भेटियाे युवतीको शव

  • 453
    SHARES
  • सेती नदीको खोँचमा भेटियाे युवतीको शव

    पोखरा । पोखरा महानगरपालिका-१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ ।

     प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५- ३० वर्षीया युवतीको शव भेटिएको हो ।

     उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij