Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भक्तपुरको राधेराधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

भक्तपुरको राधेराधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

  • 155
    SHARES
  • भक्तपुरको राधेराधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

    काठमाडौं । अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।

    मध्यपुरथिमि नगरपालिकाका राधे राधे र चारदोबाटोमा लामो समयदेखि बिग्रिएको ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भक्तपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij