Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

  • 91
    SHARES
  • युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

    काठमाडौं । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो ।

    अमेरिकी पक्ष लेयुनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रियहितसँग मेलन खानेकार्य प्रवृत्ति अपनाएको आरोप लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # युनेस्को

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij