Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्य भेटिए

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्य भेटिए

  • 87
    SHARES
  • सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्य भेटिए

    काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्यहरू छन् । उनीहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका हुन् ।

    बेपत्ता भएका १४ जना पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । उक्त परिवारकी माइली छाेरी र ज्वाइँ भने यसअघि नै काठमाडाैंबाट प्रहरीकाे सम्पर्कमा आएका थिए ।

    प्रहरीका अनुसार उनीहरु सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । उनीहरूलाई आफन्तको जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सिन्धुली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij