Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रवि लामिछानेलाई थुनामै राख्ने आदेश

रवि लामिछानेलाई थुनामै राख्ने आदेश

  • 139
    SHARES
  • रवि लामिछानेलाई थुनामै राख्ने आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रूपन्देहीले आदेश जारी गरेको छ ।

    जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश दिएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नता आरोप लागेका लामिछाने गत २५ चैतदेखि रूपन्देही कारागारमा रहेका छन् ।

    लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गराउने आश्वासनसहित आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरी रिहाइको माग गरेका थिए । तर, अदालतले सो निवेदन अस्वीकार गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij