Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कांग्रेसका सर्लाही सभापतिले दिए राजीनामा

कांग्रेसका सर्लाही सभापतिले दिए राजीनामा

  • 191
    SHARES
  • कांग्रेसका सर्लाही सभापतिले दिए राजीनामा

    काठमाडौंनेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । 

    भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका सिंहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

    पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा अदालतको फैसलापछि जिम्मेवारीमा बसिरहन नमिल्ने उल्लेख छ । 

    मनुष्मारा सिँचाइ आयोजनाको रूख कटान गरेको आरोपमा सिंह माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । उक्त मुद्दामा विशेष अदालत र सर्वोच्च अदालतबाट उनी दोषी ठहरिएका थिए ।Surendra Rajinama.jpg

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij