Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा

  • 112
    SHARES
  • रवि लामिछानेले गरे कारागार फर्किने घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन् ।

    शनिबार दिउँसो सामाजिक संजालमार्फत कारागार फर्किने घोषणा गरेका हुन् । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट अन्य कैदीसँग बाहिर निस्किएका उनले पुनः कारागार नै फर्किने बताएका हुन् ।

    चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij