Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द

रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द

  • भाद्र ३०, २०८२ सोमवार १९:४२ बजे
  • 143
    SHARES
  • रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द

    काठमाडौं । रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।

    सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै  रूपन्देही जिल्ला, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो ।

    Bigyapti (1).png

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij